नेपालको विकास र प्रर्वदनमा टेवा पुर्याउने उदेश्यले विश्वका विभिन्न मुलुकमा वसोवास गर्ने नेपालीहरुको सक्रियतामा एक स्वतन्त्र,गैर नाफामुखी, गैर राजनैतिक र गैर सरकारी तर प्रवासी नेपालीहरु भनौ वा गैर्ह आवासीय नेपालीहरु अट्न सक्ने गरी २००३ मा लण्डनमा गठन भएको सस्था हो भने हालमा विश्र्वका ५७ भन्दा वढि देशहरुमा यसको राष्ट्रिय समन्य परिषद गठन भै सकेको छ ।