एनआरएन कुवेतको २००९-२०११ सम्मको पहिलो कार्य समिति यस्तो थियो ।

Published On: Saturday, December 31, 2011 | Source: NRNA KUWAIT

तात्कालीन कुवेतको तदर्थ समितिको आयोजनामा ११ सेप्टेम्वर २००९ मा कुवेतवासी नेपालीहरुको सामुहिक भेलाले २००९ देखि  २०११ को कार्यकालका लागी निम्न पदाधिकारीहरु कार्यकारिणी समितिमा चयन गरेको  थियो ।

अध्यक्ष : राजेन्द्र तामाङ्
उपाध्यक्ष : धर्मंराज गिरी (प्रथम)
उपाध्यक्ष : दिपक क्षेत्री (दित्तिय)
महासचिव : अगम बहादुर लिम्बु
सचिव : सुजन के. सी.
कोषाध्यक्ष : किशोर कुमार शर्मा
आईसिसि कोर्डिनेटर : राजन कुँवर
सदस्यहरुमा : राजन रिमाल, बम बहादुर बिष्ट, देव बहादुर भट्ट क्षेत्री, क्षत्र बहादुर कार्की, खड्ग बहादुर कट्वाल, ठाकुर प्रसाद पौडेल, बम बहादुर थापा मगर, देवी राम शर्मा घिमिरे, राज कुमार थापा, मेघ नाथ अर्याल, सौगात (टेक नाथ)सुवेदी, उत्सव गिरी, कृष्ण कुमार पाण्डे, शिव कुमार सुब्बा, आस बहादुर सार्की, खिम गिरी, अर्जुन बस्नेत, अर्जुन तामाङ्ग, झपेंद्र प्रसाद बंजाडे र महिलाहरुमा रीता कुमारी गुरुङ्ग र गंगा देवी लिंग्देल रहेका छन ।

यसैगरी सल्लाहाकारहरुमा : मित्र सिंजाली, क्याप्टेन कुल प्रसाद गुरुङ्ग, बाल कुमार गुरुङ्ग, अमर जंग गुरुङ्ग, अनिल राई, प्रेम शाह, यादव श्रेष्ठ, इन्द्र प्रसाद पोखरेल र कमल बहादुर राई रहनु भएको