शुभकामना

Published On: Sunday, September 28, 2014 | Source: NRNA KUWAIT

हिन्दूहरुको माहान चाड बडा दशै घटस्थापनाको उपलक्षमा देश बिदेशमा रहनु हुने सम्पूर्ण नेपालीजनहरुमा हामी गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको तर्फबाट हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहानछौ।

गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत